।को’रोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको नि’धन भएको छ इस्टाटस ले मन रुवायो😭😭

समाचार
  1. को’रोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको नि’धन भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको नि’धन भएको जानकारी दिनुभयो । उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा का’र्यरत हुनुहुन्थ्यो ।

सावित्री भट्टराईको नि’धनको खबरले उनका साथी र आफन्तहरुले निकै भाबुक श’ब्दहरु शेयर गरेका छन् । उनको तस्बिर राख्दै लेखिएको छ – छोरी आज तिमीले यो संसारलाई छोडेर गयै | तिमी हाम्रो नजरबाट मे’टिए पनि हाम्रो हिृ’दयबाट कहिल्यै मेटिने छैनऊ |😢

 

यस्तै नर्स चुनीमैंया श्रेष्ठको वैशाख २९ गते हृ’दयघा’तका कारण नि’धन भएको छ । श्रेष्ठ नर्सिङ संघ शाखा पाल्पा संस्थापक सचिव हुनुन्थ्यो ।संघले दुवै नर्सको नि’धनप्रति दुख व्यक्त गर्दै शो’क सन्तप्त परिवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *