हार्दिक श्रद्धाञ्जली #RIP अस्पतालको सैंयाबाटै ‘म बाँ’च्दिन, मलाई घरमा पुर्याई दिनुस्’ भनेका लाल बहादुर गुरुङको कुबेतमा निधन, मनमा अलिकति दया भए (RIP)लेख्नुहोला

समाचार

काठमाडौं, – लमजुङ जिल्ला क्होलासोथार ५ सिङ्दी घर भएका लाल बहादुर गुरुङको उपचारकै क्रममा कुवेतमा एक नेपाली युवाको निधन भएको छ । जण्डिस रोगबाट पिडित ३४ बर्षिय गुरुङको मंगलबार (आज) आदान अस्पतालमा मृm त्यु भएको हो ।

प्राप्त जानकारी अनुसार जण्डिस रोगबाट पिडित गुरुङको ३ हप्तादेखि कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहको थियो ।

गुरुङ बिगत ११ बर्षदेखी कुवेतमा कार्यरत थिए । उपचाररत गुरुङको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचार खर्च जुटाउन रोहण कर्माचार्य, भेद गुरुङ लगायतको पहलमा आर्थिक सहयोग संकलन अभियानसमेत संचालन गरिएको माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवेतका अध्यक्ष डम्बर प्रसाद रिमालले हाम्रोसंचारलाई जानकारी दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *