सञ्चारकर्मी तथा चलचित्रकर्मी भिमा मैनालीको छोराको पोखरामा हत्या पुरा पढनुहोस rip😭😭

समाचार

पोखरा जेठ ३, खोज मिडिया । चलचित्रकर्मी तथा सञ्चारकर्मी भिमा मैनाली उप्रेती र रत्न प्रसाद उप्रेतीको छोरा नुभिव उप्रेतीको युवा अवस्थामै रहस्यमय हत्या भएको भिमाले बताउनु भएको छ

भिमाले यो असाध्यै अकल्पिनिय घटना भएका कारणले सत्यतथ्य पत्ता लगाऊन सबैको सहयोगको अपेक्षा राख्दै गण्डकी प्रदेश कास्की जिल्ला पोखरा

महानगरपालिका वडा नम्बर ६, वाराहीमन्दिर मार्गको ५० मीटर तल नेपालआर्मीले उद्धार गरी निकाली यस वडा प्रहरी कार्यालय वैदामप्रहरीलाई मिती २०७८।०१।०४ गते शनिवार पुर्वान्न ६ः४५ मा जिम्मा लगाएको मृतक नुभिव उप्रेती मेरो छोराको लास बुझ्न जाहेरी लिई जादा लासको प्रकृती हेरी उनको रहस्यमय हत्या भएको देखिएको आवश्यक अनुसन्धान गरी तथ्य पत्तालगाई सहयोग गरीदिनहुन सबैमा अपिल गर्नु भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *