त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको कोनिधन

समाचार

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक शंकर सुवेदीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। उनी पाटन अस्पतालमा उपचाररत थिए। सुवेदी त्रिभुवन विश्वविधालयअन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा एक दशकभन्दा लामो समयदेखि अध्यापनरत थिए।केही दिनअघि कोरोना संक्रमण भएका उनको बिहीबार बिहान निधन भएको हो।

उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *