फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको निधन,मनमा अलिकति दया माया छ भने #RIP लेख्नुहोला !

समाचार

काठमाडौं (हाम्रो खेलकुद)– लामो समय देखि हङकङ बसोबास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको ४६ वर्षको उमेरमा मंगलबार बिहान पोखरामा निधन भएको छ ।वैशाख २६ गते पोखराको जिएमसी अस्पतालमा भर्ना भएका तामाङको बिहान ३:३० बजे निधन भएको हो ।

एएफसी ए लाइसन्स कोर्ष गर्नका लागि तामाङ केहि महिना अघि स्वदेश फर्केका थिए । हङकङमा फर्कने योजना बनाइरहँदा कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागेपछि तामाङ पोखरामै थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *