काठमाडौंमा कार्यरत इमान्दार डीएसपी राजकुमार केसी जस्लाई को’रोनाले लग्यो

समाचार

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको को’रोना संक्रमणबाट नि’धन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृ’त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

दुई साताअघि को’रोना पुष्टि भएका उनलाई स्वास्थ्य ज’टिल बनेपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई आ’इसियू र भे’न्टिलेटरमा राखेर उपचार गरिएको थियो। काठमाडौं का’गेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक नि’रीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०६१ सालमा खुला प्र’तिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए । उनी प्रहरी सं’गठन भित्र इमान्दार, दक्ष र कर्तव्यनि’ष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।त्यस्तै पूर्वसांसद एवम् नेकपा एमालेका नेता यो’ग नारायण यादवको नि’धन भएको छ ।पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं। १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति नि’धन भएको हो ।

यादव २०५६ सालमा सांसद नि’र्वाचित भएका थिए । सामाजिक सन्जालमा एमाले नेता विष्णु रिजालले यादवको को’रोना संक्रमणबाट नि’धन भएको लेखेका छन् । दुवै मि’र्गौला ख’राब भएपछि उनी मि’र्गौला प्र’त्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएको स्थानीय सुरेश यादवको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *