अ’क्सिजन जुटाउनका लागी नाजि’रले गरे १ लाख सहयोग

समाचार

अभिनेता ना’जिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् ।

उनले महावीर पुनको संस्था राष्ट्रिय आ’विष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् ।सस्थाले महामारीको स’मयमा स्वास्थ्यकर्मीहरुलाई स्वा’स्थ्य सामाग्री र को’रोनाका बि’रामीलाई अक्सि’जन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई को’रोनाका कारण’ गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।

नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सहयोग गर्ने बताउँदै सबैलाई पनि सक्दो सहयोग गर्न आ’ग्रह गरे ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *