कतार पुगेका खत्रीले आफ्नो गाउँलाई दिए दुई लाखभन्दा बढीको स्वास्थ्य सामग्री

समाचार

कोरोना महा’मारीले गाउँघर आक्रा’न्त भएको अवस्थामा कतारमा व्यावसायिक कार्य गर्दै आएका सर्लाही, लालब’न्दीका एक नेपालीले दुई लाख ११ हजार ७०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आफ्नो गाउँमा उपलब्ध गराएका छन् ।

हाल कतारमा रहेका लालब’न्दी–९ का दिनेश खत्री (पौडेल) ले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र मातहतका स्वास्थ्य चौकीमा कार्यरत ‘फ्रन्ट लाइन’का कर्मचारी, सेवाग्राही समेतको जीवन रक्षार्थ उक्त परिमाणका स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *