आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा !

समाचार

आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा को’भिडको उपचारका लागि

।स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य सामाग्री आफैले लिएर काठमाडौ आई पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ ।
सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामाग्री ल्याउने हो भने कुनै पनि नेपाली अक्सिजन र उपचारको अभावमा अकालमा मृ’त्युवरण गर्नु ।

पर्ने थिएन महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्रा स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ !यो पनि पढ्नुहोस्,,, जाजरकोट ७ जेठ रासस, गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ ।

कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने टाउको दुख्ने जिउ दुख्नेलगायत लक्षण देखिएको छ गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *