दु:खद ख’बर : बा’ख्रा च’राउन गएकी धिर्जा’ शाहीको भि’रबाट खसेर नि’धन !😭😭

समाचार

अछाममा भिरबाट ख’सेर एक म’हिलाको ज्या’न गएको छ । जिल्लाको तुर्माखाद गाउपालिका वडा नम्बर ४ निवासि जितेन्द्र शाहीकी ३५ बर्षिया श्रीमती धिर्जा शाहीको हिजो बेलुकी भिरबाट खसेर ज्या’न गएको हो ।घर नजिकैको बोकसान जङ्गलमा बाख्रा गोरु चराउन गो’ठालो गएकी शा’ही बेलुकी अबेरसम्म घर नफर्किएपछी आ’फन्तले खोजी गर्दा जँगलमा मृ’त अ’बस्थामा भेटिएकी बताईएको छ । फाइल तस्बिर’ भिडियो हेर्नुहोस।।

ठु’लो भरि भएको ठाउबाट खसेर करिब २ सय ५० मिटर तल घ’टनास्थ’लमै उहाँको श’व भेटिएको उनका श्रीमान जितेन्द्र शाहीले बताउनु भयो । मृतक शा’हीका श्रीमान, २ छोरी र १ छोरा छन । मृत प्रती हार्दिक श्रदाञ्जलि बैकुण्ठ बास मिलोस हजुर लाई र सम्पुर्ण सोकाकुल,परिवार प्रती धैर्य धारण गर्न शक्ति मिलोस! हार्दिक श्रद्धाञ्जली-सुदुर समाज ‘ भिडियो हेर्नुहोस।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *