यिनै हुन् जसलाई २२ वर्षकै उमेरमा आफनै श्रीमानले ह’त्या गरी घरभन्दा तल मकैबारीमा गा’डे’को अ’ब’स्था’मा भेटिएकी सुम्निमा!

समाचार

सुम्निमा ह’राई ! खोजी गरिरहेको छु,’ सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी ह’राई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा ची’सो प’स्यो । उनीहरुले ज्वाईंलाई कतै केही त गरेको होइन ? भनी सोधे । सोनाम अ’क’मकि’एर खोजी गरिरहेको जानकारी दिए । काभ्रे घर भएका सोनामले सुनकोशीमा फा’म हा’ले’को हुनसक्ने भएकाले खो’जी गरिरहेको सुनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *