पूर्व राजकुमारको ग्रेजुएशन, यूवराज्ञीले लेखिन बधाई छ

समाचार

पूर्व राजकुमार हृदयन्द्रले ग्रेजुएशन उतिर्ण गरेका छन्। पूर्व युवराज्ञी हिमानी शाहले उनको ग्रेजुएशन गरेको फोटो र भिडियो ट्वीटरमा अपलोड गदै बधाई दिएकी छन्। टीकटकको भिडियोमा राजकुमार हृदयन्द्र आफै बोलेका छन्। उनले जीनका ७ वटा सेक्रेट आफूले पाएको प्रतिक्रिया पनि दिएका छन्।

उनले भनेका छन्, ‘हिजोको भन्दा आजको दिन उत्तम रहेको कुरा बुझेँ। समय कहिलै फर्केर नआउने कुरा बुझे, आफैसँग रमाउने सिक्नुपर्छ भन्ने कुरा बुझे लगायत ७ सिक्रेट जो अरु कसैले मलाई बताउथेनन्।’ उनी लिंकन स्कूल काठमाडाैंमा पढ्थे। काठमाडाैं काे सबैभन्दा बढी महंगाे स्कूलहरूमा लिंकन पनि एक हाे।

यो पनि, देशलाई दुर्घ’टनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् : पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घ’टना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन्। उनले देशलाई दुर्घ’टनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् ।

“यस वैश्विक म’हामारीको सं’कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर सम’स्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अप’राधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,” पूर्व राजा ज्ञानेन्द्रले ट्विटरमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *