फेरी गुमायौं अर्का देशका होनहार युवा चिकित्सक , अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ को संक्रमणबाट निधन

समाचार

काठमाडौं–अर्थोपेडिक स र्ज न डा. मुराद हु से न को कोभिड–१९ को सं क्र म ण बाट नि ध न भ ए को छ । आइतबार विहान ६ बजे नेपाल मे डि सि टी अस्पतालमा उ पचा र को क्र म मा ३४ वर्षीय डा. मु रा द को नि ध न भ ए को हो ।
क ले ज मा प ढ् दा उ नका सि नि य र रहेका डा. सन्तोष बटाजुले को भि ड–१९ का र ण डा. मुरादको नि ध न भएको पुष्टि गरे । ‘

आज विहान ६ बजे मे डिसिटी अस्पतालमा उ प चा र कै क्र म मा उनको नि ध न भएको हो,’ उनले भने, ‘हामीले एउटा हो न हा र युवा चि कि त्स क गुमायौं ।’
१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भ र्ना गरिएको थियो ।

त्यहाँ स्वा स्थ्य मा सु धा र हुन नसकेपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उ प चा र था लि ए को थियो ।**

Leave a Reply

Your email address will not be published. Required fields are marked *