अरुको उपचारमा निरन्तर सेबा दिदा दिदै आफैलाई संक्रमण भएपछी सदाको लागि संसार त्यागे डा. मुकेश चौधरीले, मनमा मायाँ भए RIP लेख्नु होला !

समाचार

काठमाडौ । महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चिकित्सकको निधन भएको हो । लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको
निधन भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *