नेपालमा बन्यो नया रेकर्ड ! ३७ करोड ८० लाखमा निर्माण गरिएको स्वास्थ्य चौकी कस्तो छ हजुर आफ्नो बिचार कमेन्ट गर्नुहोस।

समाचार

हरेक दिन हरेक दिन हामिले सत्य समाचार बाहेक अन्य अरु समाचार पनि सुन्ने गरेका छौ तर आज को समाचार अल्लि फरक किसिम को छ । हामिले एक अचम्म को समाचार लिएर आएका छौ सुन्दा पनि हाँसो लाग्ला हामिले यो समाचार एकफेसबुक पोस्ट मा प्राप्त गरेका हौ ।

हामिले समाचार सङै फेसबुक मा भेटेको फोटो पनि राखेका छौ फेसबुक मा भेटिएको फोटो हेर्न यो समाचार को तल गएर हेर्नुहोला । हेर्नुहोस बाँकी यो रोचक समाचार ।मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माण गरिएको स्वास्थ्य चौकीमा ठूलो अनियमितता भएको स्थानीयहरुले गुनासो गरेका छन ।

 

३७ करोड ८० लाख रुपैयाँमा निर्माण गरिएको स्वास्थ्य चौकी झ्वाट्ट हेर्दा ट्वाइलेट, बाथरुम जस्तो देखिने भन्दै इस्थानियले आकोर्स ब्यक गरेका छन धन्नेबद

Leave a Reply

Your email address will not be published. Required fields are marked *