पीएचडी गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन कोरोनासंक्रमण बाट 😭😭 rip

समाचार

काठमाडौं । विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ ।

 

७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको जनाइएको छ ।विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् ।उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् ।

 

कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।****** यो समाचार को

Leave a Reply

Your email address will not be published. Required fields are marked *