मैले भनेपछि चुनाब हुन्छ हुन्छ । ढुक्क हुनुहोस प्रधानमन्त्री के.पि शर्मा ओलि

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले अघि भने, ‘७ वटा मन्त्रालय  खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । मैले भनेसि चुनाव हुन्छ हुन्छ ढुक्क हुनुहोस नि भनेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *