दाङमा एक युवायुवती झु’ण्डिएको अवस्थामा फे’ला

समाचार

दाङमा एक युवायुवती झु’ण्डिएको अवस्थामा फे’ला परेका छन् । घोराही उपमहानगरपालिका-७ का ३० वर्षीय सौडी रेखबहादुर घर्ती मगर र अन्दाजी २५ वर्षीया युवती एउटै रुखमा पा’सो लगाएर एकैसाथ झु’ण्डिएको अवस्थामा भेटिएको हो।
आज बिहान भेटिएको दाङ प्र’हरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालले बताएका छ्न । रिजालका अनुसार युवतीको पहिचान खुल्न सकेको छैन । घ’टनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्र’हरीले बताएका छन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *