बैतडीको महाकाली नदीमा डुबेर एक बालक rip rip 😭

समाचार

को मृत्यु भएको छ ।जिल्लाको शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय महेश साउँदको नुहाउने क्रममा महाकाली नदिमा डुबेर मृत्यु भएको हो । स्थानीय ६० बर्षीय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

स्थानिय र प्रहरीको टोलीले डिम्बर घाट नजिकै मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *