हार्दिक बधाई : नेपालमा आज संक्रमित भन्दा निकाेहुने बढी ! पुरा पढनुहोस

समाचार

हार्दिक बधाई : नेपालमा आज संक्रमित भन्दा निकाेहुने बढी ! “यस्तो छ आजको पुर्ण विवरण”संक्रमित भन्दा निकाेहुने बढी, आजै ६७१६ काेराेना मुक्त

काठमाडौं । आज देशभर थप ६ हजार ७१४ जनामा कोरोना ‘भाइरस ‘संक्रमण पुष्टि भएको छ भने ६ ह’जार ७१६ नि’को भएका छन् । आज देशभर संक्रमित भन्दा निकाे’हुनेकाे संख्या बढी रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परी’क्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्र’मित काेराेना ‘मुक्त भएका छन् भने १४५ संक्रमितको मृ’ त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *