लकडाउन खुले पछि नेपाल आउने सपना बोकेका करवीर मलेशिया मै अस्ताए

समाचार

निशब्द छौ। हार्दिक श्र’द्धाञ्जली शो’काकुल परिवारमा गहिरो समवेदना पुर्चौँडी नगरपालिका ९ तल्लादेही सङौडा बसोबास गर्ने करबिर भण्डारी जि को हाल बिरानो मुलुक मलेसियामा २०७८/०२/११ गते आज बिहान असमायिक नि’धन भएको खबरले परिवार सोकाकुल बनेको छ । हजुरको आत्माले बैकुण्ठमा बास पाओस ! -नवीन बोहरा ले फेसबुक मार्फत लेखेको स्टाटस****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल

Leave a Reply

Your email address will not be published. Required fields are marked *