यिनै छो’रा हुन् जस्लाई कोहलपुरमा आफ्नै बु’वाले मा’रे

समाचार

काठमाण्डौ। बाबुले आफ्नै छोराको ह’ त्या ग रे का छन् । कोहलपुर नगरपालिका, १२ चप्परगौडिका ठाकुर प्रसाद ओलीले आफ्नै अन्दाजी १८/१८ बर्षका छोरा पोषणको बुधबार राति ह’ त्या ग रे को ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीमा आफ्नै धा रि लो बस्तुले घटना गराएका हुन् । साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बि बा द हुदा अन्दाजी ५० बर्षिय बुबा ठाकुर प्रसाद वलिले अन्दाजी १८ बर्षिय छोरा पोषण वलिको ज्या न लि ए को प्रहरीले जनाएको छ ।

घट’नामा प्रयोग भएको खु र्पा प्रहरीले वरामद गरेको छ । ग म्भि र चो ट ला गे का वलिलाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि पुर्याएको केही समयमा नै अस्पतालले मृ त घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । पोषणका वुवालाई प्रहरीले प:क्राउ गरिसकेको छ । साथै उक्त घटनामा प्रयोग ग रि एको खु र्पा ला ई प्रहरीले ब रा मद ग रि सकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *