बाघसँग ल डे’र बाँचे ७४ वर्षका लालबहादुर : बाघलाई खुर्पाले हा ने’र बच्न सफल !

समाचार

जिल्लामा मधुवनमा पाटे बाघसँग ल डे र एक वृद्धले आफ्नो ज्या न जोगाएका छन् । मुधवन नगरपालिका ईन्द्रपुरका ७४ वर्षीय लाल बहादुर थारुले बुधबार दिउँसो पाटेबाघसँग ल डे र आफ्नो ज्या न जोगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थारुलाई बुधबार दिउँसो नगरपालिकाको वडा नम्बर १ मा रहेको औराही सामुदायिक बनमा बा ख्रा चराउन गएको बेला बाघले आ क्र म ण गरेको थियो ।

बेलुका ४ः५० बजेको समयमा औराही सामुदायिक वनमा बा ख्रा चराइरहेको बेला पाटे बाघले आ क्र म ण गरेपछि थारुले समेत प्रतिकार गरेका थिए ।

बाघले आ क्र म ण गरेपछि थारुले आफुसँग रहेको खु र्पा ले बाघलाई प्र हा र गरेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

‘बाघले आ क्र म ण गरेपछि थारुले बच्नको लागि खु र्पाले बाघलाई हा ने को देखिन्छ’ उनले भने, ‘त्यसपछि बाघ चो टका कारण जंगलतीर गयो ।’ प्रहरी नायब उपरीक्षक शाही अनुसार बाघले थारुको अनुहार चि थो रे को छ भने दाहिने खु ट्टाको सा प्रा मा समेत घा उ भएको छ ।घा इते थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तस्बिर : सांकेतिक !

Leave a Reply

Your email address will not be published. Required fields are marked *