यो पटक SEE र १२ को परीक्षा नहुने सम्भावना, यसरी गरिँदैछ बिद्यार्थीहरुको मुल्याङ्कन

समाचार

नेपालमा यो शैक्षिक शत्रको माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा १२ को परीक्षा नहुने भएको छ । बिद्यार्थीहरुको फरक तरीकाले मुल्याङ्कन गर्न लागिएको र त्यसैका आधारमा बिद्यार्थी उर्तीण हुने बताइएको छ । एसईईको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदनमा यो कुरा उल्लेख गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *