को’रोना संक्रमणबाट एकैघरका बुवा, आमा र छोराको मृ’:त्यु, बुहारी पनि आ’इसोलेशनमा !!

समाचार

रुपन्देहीमा को’रोनाभाइरसको संक्रमणबाट एकैघरका ३ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा, आमा र छोरा रहेका छन्। वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको को’रोना संक्रमणबाट मृ’त्यु भएको हो । बाबु छोराको उपचारका क्रममा भैरहवाको यु’निभर्सल कलेज अफ मे’डिकल साइन्सेजमा मृ’त्यु भएको हो भने आमाको होम आ’इसोलेशनमा मृ’त्यु भएको जनाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *