आमाले फोन गरिरहिन फोन उठेन ,भोलिपल्ट छोरोको शव जङ्गलमा भेटियो,आमा रुदै यशो भन्नुहुन्छ (भिडियो हेर्नुस्

समाचार

काठमाडौंको दक्षिणकालि नगरपालिका १ खहरे चालनाखेलमा दुइजना युवकको श`व फेला परेको छ ।नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको श`व फेला परेको हो ।पढाइ सकेर १२ बजे घर आएको छोरो ग्याम खेल्नभन्दै निस्किएको र साथिले अथाहा बोलाइसकेपछि खेल्न भन्दै हिडेका उनी फर्किएनन् ।अहिले आउँछ छैन भरे आउछ छैन बारम्बार आफुले फोन गरेको तर छोरोले फोननै नउठाएको बताउँछिन् आमा ।फोननै नउठाइ मेरि बाबू साधाका लागि गयो भन्दै रुनुहुन्छ आमा ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *