पश्चिम रुकुम मुसिकोट वडा 14 का लालबहादुर बिस्टको 28 बर्षको उमेरमा असमाहिक निधन भेएको छ ।😭😭

समाचार

हार्दिक श्रद्धाञ्जली ।😭😭😭😭 रुकुम मुसिकोट वडा न 14 लोरिबाङ घर भएका उमेर 28 बर्षका लालबहादुर बिस्टको
आज मिति 2078/2/15 गते का दिन lal bhadur bista को 28 बर्षको उमेर मा भएको निधन प्रर्ती गहिरो दु:ख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।साथै, आत्माकाे चिर शान्तिकाे कामना साथ शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
हार्दिक श्रद्धाञ्जली ।😰😰🙏🙏🙏Lal Bhadur Bista  उनि बिजिनेश को सिल सिलाना Kathmandu कृृृतिपुरमा बस्ने गर्थे उनको आज बिहान  एक्कासि  मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *