काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भएको छ । गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् ।

समाचार

काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भएको छ । गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको नि’धनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आ’वाजको अन्त्य! बहुच’र्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धा’ञ्जलि, हजुरको बैकु’न्ठमा बास होस् ।’

गायिका राईको नआ’उ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको सा’ङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगाय’तका गीतहरु चर्चित छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *