भर्खरै गोरखा बाट आयो अत्यन्तै दुःखद खबर ! ( पूरा सहित

समाचार

काठमाडौ । गोरखामा शिक्षकहरु चढेको बलेरो जीप दु’र्घटनामा परेको छ । गोरखाको बारपाकमा बोलेरो जीप दु’र्घटनामा लम्जुङका दुई शिक्षकको मृ:त्यु भएको छ। घ:टनामा एउटै विद्यालयका सातजना शिक्षक घा’इते भएका छन्। लम्जुङको वागिश्वरी माविका शिक्षकहरु परे’का हुन् । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दु’र्घटना हुँदा दूधपोखरी गाउँपालिका २ बिचौरको बागिश्वरी माविमा अध्यापन गराउने दुई जना शिक्षकको मृ’त्यु भएको र अन्य शिक्षक घा’इते भएका उद्धारमा खटिएका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए।शिक्षक सवार जीप शनिबार साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका

रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी ग’म्भीर घा’इते छन्।त्यस्तै ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनील मरहठ्ठा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी, तनहुँको व्यास नगरपालिका १ दमौलीका ३६ वर्षीय सुशील नराल घा’इते भएको डीएसपी प्रकाश दाहालले जानकारी दिए।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*

Leave a Reply

Your email address will not be published. Required fields are marked *