झ’ण्डै डेढ करो*डले हेरिस-केको भि’डियोमा यि यु’वतीले के गर्दैछिन ? (हेर्नुहोस भिडियो)

समाचार

हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाट पूर्व लाग्यौ । हामी सबैलाई त्यो दिन सिलगुडी पुर्‍याए । मलाई भारतको बाटो हुँदै विदेश जाने कुरा पनि थाहा थिएन । सिलगुडीमा हामी जस्तै विदेश हिँडेका अरु ५० जना भन्दा धेरै महिला पर्खेर बसेका थिए । दलालले कसरी सीमा पार गराए, पत्तो पाइएन ।

सिलिगुडीबाट हामीलाई दिल्ली लगियो । त्यहाँ १३ दिन बसेपछि दिल्लीबाट कुवेत पठाए । रात परेपछि लगे ।उज्यालो नहुँदै विमान कुवेत पुग्यो । हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाट पूर्व लाग्यौ । हामी सबैलाई त्यो दिन सिलगुडी पुर्‍याए । मलाई भारतको बाटो हुँदै विदेश जाने कुरा पनि थाहा थिएन ।

सिलगुडीमा हामी जस्तै विदेश हिँडेका अरु ५० जना भन्दा धेरै महिला पर्खेर बसेका थिए । दलालले कसरी सीमा पार गराए, पत्तो पाइएन । सिलिगुडीबाट हामीलाई दिल्ली लगियो । त्यहाँ १३ दिन बसेपछि दिल्लीबाट कुवेत पठाए । रात परेपछि लगे ।उज्यालो नहुँदै विमान कुवेत पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *