जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी ! ॐ लेखी (भिडियो हेर्नुहोस्

समाचार

जिन्दगीमा एकपटक पुग्नै पर्ने मन्दिर सायद भन्दा खेरी हजुर हरुलाई बिश्वास लाग्दैन होला तर यस मन्दिरमा आयर मागेको वर पूरा हुने बिस्वाश गरिन्छ। बारीपारी घना जंगल ३ नदीको संगम अनि बिचमा मनै लोभ्याउने मन्दिर ।

तस्वीर हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको ।अहिले पनि सो मन्दिरमा गुल्मी,अर्घाखाँची बाग्लुङ,पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्ला हरुबाट श्रद्धालु भक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछनत्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला “‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *