हार्दिक श्रद्धाञ्जली 😭 भर्खरै आयो यस्तो दुखद खबर ,२ को मृत्यु ६ घाइते

समाचार

पृथ्वीराजमार्गस्थित धादिङको बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको मृ`त्यु भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिवार बिहान ६:३० बजे सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालबाहक ट्रकको पछाडि ठोक्किएको थियो ।

मृ`त्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाँउकी करिब ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दु`र्घटनामा ६ जना घा`इते भएका छन् । नायब उपरीक्षक खड्काले बताए ।

नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार चार बजेलाई बोलाइएको बैठक भोली बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए ।

यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुदै मंगलबार मात्रै बसेको थियो । बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्यि सभा उपनिर्वाचनलगायतका विषयमा छलफल हुने तयारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *