डोलि चढाएर बिदाइ गर्ने बेलामा मा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब:माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं ! दया हुनेले rip 10 ग्रुप सियर😭😭

समाचार

पापी दैबले दिदीलाई खोसेर लग्यो कति सपनाहरू थिएहोला कति रहरहरु थिए होला पुरा हुन नदि खोसेर लगीस फूपू र पुसाइ लाई रातो डोलि चडाएर बिदाइ गर्ने ठाँउ मा सेतो कात्रो अोडाएर बिदाई गर्न बाध्य बनाइस दैब तेरो लिला पनि कस्तो अचम्म छ । दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं हजुर को आत्माले शान्ति पाओस स्वोर्गमा बाँस होस plz didi come back always miss u didi । – आफ्नी दिदि श्रीषा रावलको निधन पस्चात बहिनी खुसी विष्ट ले लेखेको यो हृदयस्पर्शी फेसबुक स्टाटस ।

यो पनि:काठमाण्डौँ । सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् ।खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *