दुई बर्षकी छोरीको ला`श प्लास्टिकमा लपेटेर मोटरसाइकलमा लग्दै गरेको कारण बाहिरिदाँ दुनियाँकै ह्दय रसायो

समाचार

दुई बर्षकी छोरीको ला`श प्लास्टिकमा लपेटेर मोटरसाइकलमा लग्दै गरेको कारण बाहिरिदाँ दुनियाँकै ह्दय रसायो । उपचारमा क्रममा सन्तान गु`मा´एका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् । यो अमानवीय घ`टनाले अहिले दुनियाँकै ह्दय रसाएको छ ।

भारत, छत्तीसगढ राज्यमा को-रोना संक्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ । जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्ष`ति गरायो । छोरीलाई सर्पले क्षति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई ब`चा`उन सफल भएनन् । अस्पतालले ला`श आफन्तलाई हस्तान्तरण गर-याे तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् ।

उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झिकाउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा ला`श लपे`ट्यो र मोटरसाइकल बाट बोकेर आफ्नो घरतर्फ लाग्यो । जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच सर्पले उनकी छोरीलाई क्ष`ति गरायो ।

जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झार´फुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प ,वि-ष, फैलिसकेका कारण ती बालिकाको नि-धन भयो ।

बालिकाको ला`श परीक्षण पछि अस्पताल प्रशासनले उनको ला`श आमाबाबुलाई हस्तान्तरण गर्यो । ला`श लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् ।

गोपालले भने कि उनले अस्पतालसँग गाडीको पनि माग गरेका थिए तर दिइएन । यस पछि, मृ – त शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् ।

याे पनि पढ्नुहाेस् :- अन्जु पन्तले पहिलाे पटक मिडियामा हुनेवाला श्रीमानको खुलेर तारिफ गर्दै रोमान्टिक गित गाईन (भिडियाे हेर्नुस्) । नेपाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तयारीमा छिन् । उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन्।

आउँदो महिनामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बोलेकी थीइनन । हिजाे एक सार्वजनिक कार्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को तारिफ समेत गरेकी छिन् । सुरुमा विवाह बारे नबोल्ने भनेकी अन्जु पन्तले अन्त्य मा हुनेवाला श्रीमान को तारिफ गर्दै एउटा मिठो रोमान्टिक गित समेत गाएर आफ्नो खुशी व्यक्त गरेकी छिन् ।

केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्। अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न द-बाब दिएको अ-न्जुले दिने प्राय: हरेक अन्तर्वार्तामा पनि बताउदै आएकी थिइन्।

यता, विवाहबारे अहिले भने परिवारको निर्णयलाई नै कुरेको कोइरालाको भनाइ छ। अञ्जुलाई थीरले टेलिभिजन अन्तवार्ताको क्रममा भेटेका थिए। २०१३ काे अन्त्यतिर पहिलोपल्ट भेट भएपनि सम्पर्क नियमित नभएको उनले बताए।

‘अञ्जु जीसँग राम्रोसँग कुराकानी चिनजान भएको मात्र ३ वर्षजति भयो।’ थीरले भने, ‘हामी समान धार्मिक आस्था राख्छौँ, त्यसैले विचार मिल्थ्यो। हामीले धेरैपल्ट सँगै काम गर्ने मौका पनि पाएका छौँ। त्यसरी नै नजिक पनि भएका हौँ।’

गायिका पन्तको फाउनडेशनमा पनि थीरले काम गरेका छन्। साथी हुँदै उनीहरु जीवनसाथी ब-न्ने योजनामा रहेका छन्। नयाँ जीवन सुरु गर्ने निर्णय लिनुभन्दा अगाडि सबै कुराकानी भएको र आफूलाई अञ्जुको पछिल्लो जीवनको घटनाले खासै फरक नपार्ने थीरले बताएका छन्। थीरले पारितोषिका आफ्नो साथी जस्तै भएको बताएका छन्। थप कुराकानि तलकाे भिडियाेमा हेर्नुहाेस्:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *