बीचबाटो मै गौमाताको मृत्यु ॐ लेखी सक्दो सेयर गर्नुहोस

समाचार

जुन देशमा गाइलाइ आमा सर्हको दर्जा दियिन्छ त्यो देशमै गाइको यस्तो अवस्था रहेको छ । जलेश्वर नगरपालिका वडा न. ०२ अस्पताल रोड, सलहेश मन्दिर आगाडी ….. बिच बाटो मैं गौ ( Cow ) माता मृत अवस्था मा …. पालने व्यक्ति को कठोरता … #नगरपालिका #वडा कार्यालय
अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *