अरुको से’वामा ख’टेकी अनिशाको को’रो’नाले लियो ज्यान rip

समाचार

वि’श्वव्यापी रुपमा फै’लिएको को’रोना भा’इ’रसको म’हा’मारी ब’ढ्दो छ । हाम्रै छिमेकमा यसको प्र’भाव ड’र’लाग्दो रुपमा देखिएको छ। खुला सी’माना र अव्य’वस्थित आ’वागमनका का’रण त्यहाँ स’ल्किएको को’रो’नाको का’ल बि’स्तारै नेपाल प’सिरहेको छ । नेपालमा पछिल्लो समय दै’निक सयौंको सं’ख्यामा सं’क्र’मित थ’पिन थालेका छन् भने मृ’त्यु हुनेको संख्या पनि लगा’तार बढिरहेको छ । केही दिनयता मात्र हजारौँ सं’क्र’मित थपिएका छन् । करिब एक साताको अ’वधिमा मात्र दर्जनौँले ज्या’न गु’माउनु परेको छ ।

“स्वास्थ्य मन्त्रालयले नै आ’गामी असारसम्ममा दैनिक ११ हजारसम्म सं’क्रमित हुने प्रक्षेपण गरेको छ । “

गतवर्ष ल’कडाउन हुँदा शुरुमा एक जना पनि सं’क्रमित भेटिएका थिएनन् । तैपनि विस्तारै सं’क्रमण ब’ढ्दै गयो र एकैदिन द’र्जनौंको संख्यामा मृ’त्यु र हजारौँको संख्यामा सं’क्र’मित हुने अवस्थासम्म पुग्यो । अहिले को’रो’नाको दो’स्रो ल’हर शुरु भैसक्दा न ल’क’डाउन गरिएको छ न स्वास्थ्य सुरक्षाका मा’पदण्डको पालनामा गम्भीरता देखिएको छ । त्यसैले यहि अवस्था रहिरहे भारतमा स’ल्केको को’रो’नाको कालले नेपाललाई पनि खाने नि’श्चित छ।

आजमात्र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको पी’सीआर प’रीक्षण गर्दा १७ जनामा सं’क्र’मण भेटिएको छ । सं’क्र’मितमध्ये अ’धिकांशको अवस्था ग’म्भीर रहेको बताइएको छ ।

आज को’रोनाकै कारण एक स्टाफ नर्सले ज्या’न गु’माएकी छन् । भ’र्खरै बिहा गरेकी अनिशा ओली नाम गरेकी ती युवतीलाई को”रोनाले जीवनको पू’र्वार्धमै लि’एर गयो । उनकी भ’र्खर जन्मेकी छोरी टु’हुरी भएकी छन् ।

भेरी अ’स्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्र’ममा मृ’त्यु भएको भेरी अ’स्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिएका हुन । उनका अनुसार छ दिनदेखि भेरी अ’स्पतालमा उ’पचार गराईरहेकी स्टाफ नर्सको मृ’ त्यु भएको हो । मृ’तक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा का’र्यरत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *