भर्खरै आयो दुःखद खबर : अवतरण गर्न खोज्दा तुवाँलो को कारण गर्दा विमान दुर्घटना ४१ को निधन दया माया हुनेले रिप एखेर 1 share

समाचार

काठमाडौं। रुसको राजधानी मस्कोमा एक विमानमा आ’गला’गी हुँदा ४१ जनाको मृत्यु भएको छ मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आ’गला’गी भएको हो ।विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था ग’म्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उडेको केहीबेरमै प्राविधिक स’मस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

काठमाडौं, २० जेठ । नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले पार्टी एकता कायम राख्न जारी अनौपचारिक वार्तालाई छिटो टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन्। भर्चुअल बैठकको सुरुवात गर्दै नेपालले मिल्ने भए औपचारिक प्रस्ताव ल्याउनु पर्ने, नभए एकाएक हुनुपर्ने बताएका हुन्। उनले पार्टीमा सहमती खोज्न भन्दै अनन्तकालिन समयसम्म छलफल र वार्ता भनेर अल्झिन नसक्ने बताए।

‘पार्टी मिलाएर लैजानका लागि अनौपचारिक छलफल भइरहेको छ। अनौपचारिक कुराकानीलाई छिटो टुंगो लगाउने पक्षमा हामी छौं,’ नेपालको भनाइ उदृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य निरज आचार्यले भने, ‘मिलाएर लैजाने स्थिति हो भने औपचारिकता दिएर छिटो टुंग्याउन सक्नुपर्छ। अनन्तकालिन समयसम्म छलफल वार्ता भनेर अल्झिन सकिन्न।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *