कुर्सीबाट ल’डेर गाउँपालिका अध्यक्षको मृ’त्यु?

समाचार

दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ। शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो।कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *