देखेर पनि नदेखेको जस्तो नगरौ, भगवान् को स्वरुप जति सक्दो सेयर गरौ!

समाचार

देखेर पनि नदेखेको जस्तो नगरौ, भगवान् को स्वरुप जति सक्दो सेयर गरौसुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि टाउको सम्म जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ ।रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिनुभएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहनुभएकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *