आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा प’र्खाल लगाऔं ….ठिक कि बेठीक ? सहमत हुनेले मात्रै सेयर गरौ

समाचार

मुलुक ‘लकडाउनमा छ । विश्व को’रोना मा’हामा’रीले त्रसित छ । आर्थिकमन्दीले नेपाल मात्रै होइन विश्वका ठूलो अर्थतन्त्र भएका मुलुकहरु पनि त्राहित्राही भएका छन् । अब आउने अवस्थाको कसरी सा’मना गर्ने र विश्वको आर्थिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा आ–आफ्नो ठाउँबाट व्यापक बहस भइरहेको छ ।अहिले भारतले प’श्चिम नेपालको भूभाग मिचेपछि स’तहमा आएको राष्ट्रियताको बहसले सिमानामा पर्खा’ल लगाउनु पर्ने अभिम’तलाई थप बल पुगेको छ । सर्वप्र’थम तारबार लगाउने कुरा गरिरहँदा यो स’म्भव छ कि छैन भन्ने विषय को’ट्याउनु उप’र्युक्त हुन्छ । सिमा’नामा तार’बार लगाउने कुरा अहिलेदेखि मात्रै उठेको होइन । लामो समयदेखि उठेको यो विषय अहिले अलिक बढी च’र्चामा आएको मात्रै हो ।सिमा’नामा ता’रबार या प’र्खाल लगाउनु अगाडि पहिलो कदमको रुपमा सि’मानाको टुंगो लगाउनु आवश्यक छ । दोस्रो कदम तारबार लगाउने या पर्खा’ल लगाउने भन्ने विषयमा भारतसँग सहमति गर्नु आवश्यक छ ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *