ओलिलाई आजै 2 झड्का एमालेको दशौं महाधिआयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

समाचार

जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *