फेरि आयो अत्यन्तै दु:खद खबर- मलेसियामा ३५ नेपालीले नि’धन ! आत्मामाको शान्तिका लागि रिप लेख्नुहोला

समाचार

फेरि आयो अत्यन्तै दु:खद खबर- मलेसियामा ३५ नेपालीले नि’धन ! आत्मामाको शान्तिका लागि रिप लेख्नुहोला
फेरि आयो अत्यन्तै दु:खद खबर- मलेसियामा ३५ नेपालीले नि’धन ! आत्मामाको शान्तिका लागि रिप लेख्नुहोलाअन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको श’व अड्किएको छ । सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको श,व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।उनका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताए***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *