ज्ञानेन्द्र शाहि माथी आक्रमण भएको छ उहाको स्वास्थको लागि get well son लेखेर सबैले share गर्नुहोस्

समाचार

सुर्खेत मा भ्र’ष्टा’चार बि’रो’धी अभियन्ता ज्ञानेन्द्र शाही र गायक तिलक बस्नेत सहित अन्य अभियन्ताहरु माथि आ’क्रम’ण भएको छ।
केही समय अघि सुर्खेतको करे खोलामा ए’क्कासी आ’क्रम’ण गरेको बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। यतिबेला ज्ञानेन्द्र शाहिको अवस्था कस्तो छ भन्नेबारे बुझ्न खोज्द हामिले जानकारी पाउन सकेका छैनौ!अभियन्ता तथा गायक तिलक बस्नेतले फेसबुकामा यस्तो लेख्नुभएको छ।

सुर्खेतमा मलाइ र ज्ञानेन्द्र साहि माथी नि’र्घा’त कु’ट’पि’ट भयो समय रातिको १० बजे करे खोलामा कु’ट’पि’ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बा’च्न सफल भयौ

कोरोना महामारीको बेलामा कोहि भोकै मर्न नपरोस भन्ने उद्देश्यले ज्ञानेन्द्र शाहि देशैभर राहत उपलब्ध गराउदै आइरहेका थिए यसै क्रममा उनि माथि केही ब्यक्तिहरुले आक्रमण गरेका छन। ज्ञानेन्द्र शाहि सामान्य घाइते भएका छन् भने ड्राइभर गम्भीर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *