बेलायतमा भेटियो अर्को नयाँ भाइरस, के हो मन्कीपक्स ? यो कति खतरनाक छ ?

समाचार

काठमाडौं । विश्व महामारी भाइरसले आक्रान्त छ । महामारी चलेको २ वर्ष बित्न लाग्यो यसको औषधि अझै पत्ता लागेको छैन । खोपबाट सिकिस्त र मृत्यु हुनबाट जागाउने तथ्य अनुसार अहिले संसार कोरोना विरुद्धको खोपमा केन्द्रित छ ।कोरोनाबारे अध्ययन अनुसन्धान भइरहेको छ । यद्यपी यसबीचमा हन्टा भाइरस, बर्डफ्लुको दुर्लभ प्रजातिबाट मानिस संक्रमित भएको समाचारहरु पनि आए । अब अर्काे भाइरसले पनि मानिसलाई बिरामी बनाएको छ । त्यो हो मंकीपक्स ।

बेलायतमा २ जनालाई मंकीपक्सको संक्रमण भएको पुष्टि भएको छ । उत्तरी वालेसमा २ जनालाई यसको संक्रमण भएको हो । दुवैजना अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक जना बिरामी मे २८ मा नाइजेरियाको डेल्टाबाट बेलायत पुगेका थिए । नाइजेरियाबाट आएलगत्तै ती बिरामी परिवारकासाथ क्वारेन्टिनमा रहेका थिए । मे १० अनुहारमा डाबरजस्तो लक्षण देखिन सुरु भएको थियो । त्यसपछि छालाको नमुना लिई परीक्षणका लागि इङल्याण्डको प्याथोजिन ल्याबमा मे २४ मा पठाइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *