बनभोज गएका वडाध्यक्ष मासुको हड्डि अ’ड्किएर नि’धन

समाचार

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उप’चारका क्रममा महाकाली अस्पतालमा मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । “घाटीमा मासु अ’ड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”,जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृ’*त्यु भयो ।” उनले श’व परीक्षणपछि मृ’त्युबारे विस्तृत जानकारी हुनेसमेत बताए । श’व महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *