हार्दिक श्र’द्धाञ्जली ,टाउकोमा ग’म्भिर चो’टका कारण दु’र्घटना भएर मृत्यु

समाचार

लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी ३१ बर्षिय श्रीधर खत्रीको मिति २०७८ बैशाख १ गते पुर्व पश्चिम महेन्द्र राजमार्गको कौडिया पुलमा दु’र्घटनामा परी उपचारको भैरहेको थियो । टाउकोमा ग’म्भिर चो’टका कारण दु’र्घटनाको दिन देखीको अहिले सम्म होस आउन सकेको थिएन । बुटवल तिनहु इन्टरनेसनल हस्पिटल प्रा.लिमा अ’प्रेसन पछी अहिले थप उपचार काठमाडौ नेपाल मेडि सिटि हस्पिटलमा उपचार भइरहेको थियो ।*** यो को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

उनको उपचारको क्रममा ५० लाख भन्दा बढी रकम खर्च भइसकेकोले थप रकम ख’र्च गर्न सक्ने अवस्था नरहेका कारण सहयोगको लागि अपलि गरेपछि उहाँलाई बचाउनको लागि धेरै रकम संकलन भएको थियो तर पैसाले मात्र सबै थोक पाउन सकिने रहेनछ। उहालाई बचाउनको लागि धेरै प्रयास गर्दा पनि बचाउन असफल भयौ ,हार्दिक श्रद्धाञ्जली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *