अमेरिकाको टेक्सासमा दु’र्घ’टनामा एक नेपाली युवाको मृ’त्यु

समाचार

अमेरिकाको टेक्सासमा गाडी दु’र्घटनामा नेपाली युवा मृ’त्यु भएको छ । गत शुक्रबार भएको दु’र्घटनामा ज्या’न गु’माउने ३० वर्षका रवी श्रेष्ठ भएको जनाइएको छ । टेक्सासको फ्रिस्कोमा उनको गाडीले नियन्त्रण गुमाउँदा दु’र्घटना हुन पुगेको थियो । घटना राती पौने ११ बजे भएको थियो । दुर्घ’टनामा ग’म्भि’र घा’इते रवीलाई अस्पताल लगिएको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोस**

Leave a Reply

Your email address will not be published. Required fields are marked *