ड्युटीको अन्तिम दिनमै हृदयघातबाट सेनाका उपसेनानी दिनेशराज पन्तको नि धन

समाचार

लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको निधन भएको छ । भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत पन्तको हृदयघातका कारण आज बिहान निधन भएको सैनिक स्रोतले बतायो ।***<strong>अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला</strong>***

 

 

 

स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए । भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त आज अन्तिम दिनको ड्युटीमा थिए । पन्त नेपाली सेनाभित्र इमान्दार र कर्तब्यनिष्ठ अफिसरको रुपमा गनिन्छन ।***<strong>अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला</strong>***

 

 

 

यो पनि , आगामी आवका लागि कामपाको नीतिकार्यक्रम असार ३ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *