केपि ओलिको आदेशमा पूर्वराजा, पूर्वप्रधान मन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ 

समाचार

सरकारले  पूर्वराजा,  पूर्वप्रधान मन्त्री  सहित  सा’र्वजनिक पदाधिकारी हरूको सुरक्षामा खटिएका प्रहरी र स’शस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सु’रक्षाकर्मी फिर्ता गरे को छ । मन्त्रिपरिषद् बै’ठकबाट हालै पारित गरिएको अति विशिष्ट तथा वि’शिष्ट व्य’क्ति को सु’रक्षासम्बन्धी का’र्यविधि २०७७ अनुसार मापद’ण्डविपरीतका पछुवा गाडी र सु’रक्षा कर्मी फिर्ता गरिएको “गृह मन्त्रालयले जनाएको छ ।

स’शस्त्रप्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सु’रक्षामा  तैनाथ करिब ५० जना सु’रक्षाकर्मी र २ वटा  पिकअप  भ्यान फिर्ता गरेको छ  पूर्व राजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र  प्रह री नागार्जुन सुरक्षा बेस’ र  नि’र्मल  निवासमा  राजेन्द्र  गुरा गाईंको  कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम  खटिँदै आएको थियो ।

सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो । दुईवटा भ्यान फिर्ता  गरिएपछि  ज्ञानेन्द्रको सु’रक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ ।त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेक पा अध्यक्ष पुष्पकमल दाहालको सु’रक्षामा तैनाथ प्र’हरीका २६ र सशस्त्रका ३१ सु’रक्षाकर्मी तथा प्र’हरीको एउटा अगु वा गाडी फिर्ता गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउ वाको  सु’रक्षाम खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सु’रक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फि र्ता भएका छन् ।

पछिल्लो  का’र्यविधिअनुसार  पू’र्वप्रधान मन्त्रीला  स’शस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अं’गरक्ष कका  रूपमा  २ जना  नेपाल  प्र’हरी  खटाइने उल्लेख छ  देउवा र नेपालको  सु’रक्षामा  सश’स्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए । प्रहरीका अंगरक्षक भने  यथावत्  राखिएको  छ । भिआइपी सुरक्षामा व्यापक रूपमा  कटौति  यसैगरी १० जना पूर्वगृहमन्त्रीको सु’रक्षार्थ तैनाथ  पछुवा  गाडी  र  स’शस्त्रका सु’रक्षाकर्मी पनि फिर्ता भएका  छन् । नेताको  पहुँच, प्र’भाव र भनसुन तथा मन्त्रि परिषद्का  पटके नि’र्णयबाट वि’भिन्न  व्य’क्तिका चालक र अंगरक्षकमा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा रहेको दुवै सुरक्षा निकायले जानकारी दिएका छन् ।

स’शस्त्र प्रहरी प्र’वक्ता डीआईजी राजु अर्यालका अनुसार पूर्वगृहमन्त्रीहरू  रामचन्द्र  पौडेल,  वामदेव गौतम, कमल थापा,  विमलेन्द्र  निधि,  पूर्णबहादुर  खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत,  कृष्णबहादुर   महरा, भीम  रावल, गोपालमान  श्रेष्ठ र  पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा  खटिएका  पछवा  गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता  गरिएका  छन् । पूर्व गृहमन्त्री जनार्द न  शर्माको सुर क्षार्थ  खटाइएका गाडी र सशस्त्र प्रहरी पनि फिर्ता हुने क्रम मा रहेको सशस्त्रले जनाएको छ । अब  पूर्वउपप्रधान र गृह मन्त्रीहरूलाई  सुरक्षा  थ्रेट  मूल्यांकनका  आधारमा  नेपाल प्रहरीका जुनियर अधिकृत २ जनासम्म खटाइने भनिएको छ ।  मन्त्रिपरिषद्का  विभिन्न पटके नि’र्णय, पहुँच र प्रभाव का  आधारमा  पूर्वपदाधिकारीहरूले  पछुवा  गाडी सुविधा लिँदै आएका थिए ।पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द बाबुराम भट्टराई, झलनाथ खनाल  र  मन्त्रिपरिषद्का “पूर्व अध्यक्ष  खिलराज  रेग्मीको  सु’रक्षामा  कार्यविधिमा  उल्ले खित १६ जनाभन्दा कम जनशक्ति खटिएका कारण फिर्ता गर्नु  नपरेको  गृह  मन्त्रालयले  जनाएको  छ ।केही पूर्व गृह मन्त्रीहरूले अर्को चालक नभेटिएसम्म अहिले कार्यरतलाई नै केही समयका लागि  खटाइदिन आग्रह गरेको सुरक्षा स्रो तले जानकारी दियो ।

प्रतिनिधिसभा  वि’घटनपछि  गहिरिँदै  गएको  राजनीतिक संकट र सभा विघटनको पक्ष/विपक्षमा सडकमा देखिएका शक्ति प्रदर्शनले  बहालवाला  तथा पू’र्वविशिष्ट  पदाधिकारी को  सु’रक्षा  थ्रेट बढेको छ तर सरकारले यही बेला निवास देखि अं’गरक्षक र  अगुवा–पछुवा सु’रक्षामा खटिएका जन शक्ति कटौती गरेको हो ।गृह मन्त्रालयका एक अधिकारीले पछिल्लो कार्यविधिअनुसार सुरक्षा थ्रेट मूल्यांकनका आधा रमा जोखिम  बहन गर्ने गरी जन’शक्ति खटाइने बताए  पूर्व गृहसचिव गोविन्द कुसुमले पूर्वपदाधिकारीलाई दिइँदै आए को सुरक्षामा  कटौती गर्ने नि’र्णय सही भएको बताए । तर राजनीतिक संकट गहिरिँदै गएको अवस्थामा कथंकदाचित कुनै अप्रिय घटना घटेमा विपक्षीले यसैलाई कारण देखाएर “प्रश्न  गर्ने  ठाउँ  भने दिन  नहुने उनको भनाइ छ । यसका लागि सु’रक्षा  बन्दोबस्ती  र सतर्कता त्यहीअनुसार हुनुपर्ने उनले बताए ।

‘पूर्वविशिष्टको सुरक्षामा अहिले खटिँदै आएका जनशक्ति को दुरुपयोग भएको थियो, चाहिनेभन्दा बढी र पहुँच तथा प्रभावका आधारमा प्रहरी र सशस्त्र खटिएका थिए, कार्य विधि बनाएर पछिल्लोपटक जनशक्ति कटौती गर्ने निर्णय एकदम सही छ, अझै कटाउनुपर्छ,’ कुसुमले कान्तिपुरसँग भने, ‘तर अस्थिर राजनीतिक माहोल  गहिरिँदै  गएको  छ, विपक्षीले  पनि  सरकारमाथि “प्रश्न  गरिरहेका  छन्, यस्तो बेला कुनै अप्रिय घटना भइदियो भने सुरक्षाकर्मी कटौतीकै कारण हो भन्ने ठाउँ आउन नदिने प्रत्याभूति सरकारले गर्न सक्नुपर्छ ।’सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वपदा धिका री तथा अन्य व्यक्तिको सुरक्षाबाट फिर्ता भएका जनशक्ति तथा सवारीसाधनलाई सीमा सुरक्षामा परिचालन गर्ने भए को छ ।

स’शस्त्र प्रहरी प्र’वक्ता डीआईजी राजु अर्यालले पूर्वपदाधि कारीको सु’रक्षाबाट फिर्ता भएका सवारीसाधन सीमा सुर क्षार्थ बोर्डर आउट पोस्ट (बीओपी) मा  पठाइने जानकारी दिए । फिर्ता भएका जनशक्तिलाई आन्तरिक व्य’वस्थापन मिलाएर  थप हुने  बीओपीमा खटाइने उनले बताए ।नागा र्जुन दरबार र निर्मल निवास सुरक्षामा खटिएका ५० भन्दा बढी सशस्त्र प्रहरीको  संख्या कटौती  गरिएपछि  पूर्वराजा ज्ञानेन्द्र शाहका तर्फबाट निर्णयमा   पुनर्विचार गरिदिन गृह मन्त्रालयमा  निवेदन  परेको छ  पूर्वराजा  ज्ञानेन्द्रका निजी सचिव  सागर  तिमल्सिनाले  पछिल्लो  कार्यविधि अनुसार सुरक्षा  व्य’वस्थापनमा  कठिनाइ र अपुग हुने भन्दै नि’र्णय पुनर्विचार गर्न बिहीबार गृहमा निवेदन दिएका हुन् ।दुखको खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *