भखर गयकाे पहिरोमा पुरिएर 4 नानीहरू काे ज्यान गयकाे छ हार्दिक शर्दान्जलि 😭😭😭😭😭😭😭😭ripलेखेर शेर गरिदिनुहाेला अात्मले शान्ति पाअाेस

समाचार

भर्खरै आयो दुखद खबर : हेर्दाहेर्दै भिषण बाडीले नेपाली सेनाको ब्यारेक बगायो कयौ बेपत्ता खोजीकार्य जारी !

 

 

मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

 

हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्चीमेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ ।

 

बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । र 4 जना नानी हरु सहित 7 जना परेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *